एशियन लाइफद्धारा व्यतित बीमालेखमा ब्याज छुट, कहिलेसम्म ?

४ बर्ष अगाडि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । 

कम्पनीले जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु मंसिर २४ गतेदेखी माघ१६ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने भएको हो । विभिन्न अवधिमा बीमाशुल्क भुक्तानी गर्ने बीमितका हकमा फरक फरक ब्याज छुट दिने भएको छ ।

साथै, एक पटक ब्याज छुट लिइसकेका बीमितहरुले बीमा अवधिभर पुन ब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया