महिला लघुवित्तमा दुई नयाँ संचालक निर्वाचित

४ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्तमा दुई नयाँ संचालक निर्विरोध निर्वाचित भएका छन् । 

लघुवित्तको चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया