काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश शेयधनीहरुको बैंक खातामा जम्मा भएको छ ।
कम्पनीको मंसिर ५ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले ५.४१ प्रतिशत नगद लाभांश पारित गरेपछि शेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।
कम्पनीले हितग्राही खातामा बैंकको खाता नम्बर अद्यावधिक भएका शेयरधनीहरुको हकमा नगद लाभांश जम्मा गरिसकेको छ ।
प्रतिक्रिया