काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा आएको छ ।
संस्थाका संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधीले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा–२६, विजयपुर, कास्कीमा आफूले खरिद गर्न चाहेको संख्या खुलाई आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया