सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा के कति शेयर खरिद गर्न चाहेको सबै खुलाई आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया