काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्सेमा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९१ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपि पावर कम्पनीको ८ करोड ६२ लाख, नबिल बैंकको ८ करोड १४ लाख, महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख र नेशनल हाइड्रोपावरको ७ करोड ३८ लाख माथिको कारोबार भएको छ ।
प्रतिक्रिया