काठमाडौं, साताको अन्तिम दिन (बिहीबार) सर्वाधिक कमाउने कम्पनीहरुमा सिनर्जी पावर रहेको छ । आज ६ कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भएकोह हो । आज सिनर्जी पावर ४.५५ प्रतिशतले बढेको हो ।
यस्तै, लक्ष्मी इक्विटी फण्डको ४ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.४४ प्रतिशत, सिंगटी हाइड्रो इर्नजीको ३.२४ प्रतिशत, बोटलर्स नेपालको ३.१७ प्रतिशत र यूनिलिभर पावरको ३.०९ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया