काठमाडौं - तनहुँको व्यास नगरपालिका–९ कात्तिकेचौर स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी गरेबापत् महिलालाई नगदसहित न्यानो झोला वितरण गर्दै स्वास्थ्यकर्मी ।
यातायात खर्च रु दुई हजार र परीक्षणबापत् रु आठ सय गरी रु दुई हजार ८०० रकम प्रदान गरिएको छ । तस्वीर : रासस
प्रतिक्रिया