हिमालयन रि इन्स्योरेन्सको नाफा ४ करोड ४७ लाख बढि,  बिमा शुल्क कति ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ४ करोड ४७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बिमा शुल्क बापत आम्दानी गरेको छ । 

यस्तै १ करोड ७ लाख रुपैयाँ दाबि भुक्तानि समेत गरिसकेको छ । ७ अर्ब चुक्त्ता पूूँजी भएको कम्पनीको जगेडा कोषमा ५ करोड १८ लाख २७ हजार रुपैयाँ सञ्चित छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया