काठमाडौं - म्याग्दीको बेनी नगरपालिका मङ्गला र रघुगङ्गा गाउँपालिकाको सीमानामा रहेको पर्यटकीय स्थल टोड्के ।
यहाँबाट धवलागिरि, नीलगिरिलगायतका हिमशृङ्खला र म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ जिल्लाका दर्जनौँ भौगोलिक दृश्यावलोकन गर्न सकिन्छ । तस्वीर : रासस
प्रतिक्रिया