अवैध लागूऔषध सहित पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– ललितपुर र उदयुरबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१२ महालक्ष्मीस्थानबाट लागूऔषध गाँजा ८ सय ग्राम, नियन्त्रित
लागूऔषध नाईट्रोभेट २ सय एम्पुल, ओनरफे ५ बोतल, एक सय एमएमको एक्सिलोन १
बोतल र एक सय एमएमको वीनसिरेक्स ३ बोतल सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर चिवहाल बस्ने मकवानपुर घर भएका २६ वर्षीय
बखतबहादुर खडका, भारत भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय
बिजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखा घर भएका १६ वर्षीय सुदिप बराम

७ बर्ष अगाडि

प्रतिक्रिया