काठमाडौं - लक्ष्मी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २४ गते एक दिनका लागि बुुक क्लोज गर्ने भएकाले भोली सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया