ओरालो यात्रामै शेयर बजार, २४ सयको बिन्दुमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) पनि कारोबारको सुरुबात देखि नै शेयर बजार ओरालो लागेको छ ।

कारोबार सुरु भएको १० मिनेटमा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २४ सय बिन्दुमा झरेको हो । ११ बजेर १० मिनेटमा शेयर बजार ९.२४ अंकले ओरालो लाग्दै २४९९.६७ को बिन्दुमा पुगेको हो । 

सो अवधीसम्ममा कारोबारमा आएका १०८ कम्पनीको ६ लाख २१ हजार २१२ कित्ता शेयर खरिद बिक्री हुदाँ ६ करोड ११ लाख ५५ हजार बराबरको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया