प्रि ओपन सेसन : जम्मा ९ कम्पनी कारोबारमा आउँदा कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । योसँगै सूचक २५०८.२९ विन्दुमा आइपुगेको छ ।

कारोबारमा आएका ९ कम्पनीको ७ लाख ९६ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ९ कम्पनीको २ हजार ७ सय  ५८कित्ता शेयर खरिदबिक्री भएको छ । कुल १८ वटा कारोबार भएको छ । 

४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया