राष्ट्र बैंकद्धारा प्रभु बैंकको लाभांश स्वीकृत, कति दिदैँछ ?

४ बर्ष अगाडि

काठमाडौं, प्रभु बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाईं वितरण गर्ने प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहि लाभांश वितरणको लागि केन्द्रिय बैंकले स्वीकृति प्रदान गरेको हो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया