काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
बैंकको १६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ८१ रूपैयाँ ९० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया