काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ३ अर्ब १२ करोड बढीको कारोबार भएको छ ।
अन्तिम सयमसम्म कारोबारमा आएका २३१ कम्पनी मध्ये प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १२ करोड ३६ लाख ४७ हजार बराबरको शेयर कारोबार भएको हो ।
यस्तै, सर्वाधिक कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक दोस्रो स्थानमा रहेको छ । कम्पनीले ११ करोड ८६ लाख २५ हजार बराबरको शेयर कारोबार गरेको हो ।
यी कम्पनीको सर्वाधिक कारोबार ?
प्रतिक्रिया