भोलिसम्म कायम शेयरधनीले मात्र आइसिएफसि फाइनान्सको लाभांश पाउने, लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं-आइसिएफसि फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (बुधबार) अन्तिम मौका रहेको छ ।

कम्पनीले प्रस्तावित लाभांश प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै बुकक्लोजको अघिल्लो दिन भोलिसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया