काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको सवा तीन घण्टाको अवधीमा नेप्सेमा सिद्धार्थ इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिद माग भएको छ ।
सो अवधीसम्ममा नेपाल स्टक एक्सेन्च(नेप्से)मा कम्पनीको ४ लाख १ हजार ५२५ कित्ता शेयर खरिद माग भएको हो । यस्तै, सो अवधीमा नै कम्पनीको ७ सय कित्ता शेयर बिक्री माग भएको हो ।
यसैगरी,कम्पनीको शेयरमूल्य १.०८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१०.३२ पुगेको छ ।
प्रतिक्रिया