राष्ट्र बैकद्धारा साना किसान विकास लघुवित्तको २६ प्रतिशत लाभांश स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशलाई स्वीकृति दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट असार मसान्तसम्म कायम रहेको चुक्तापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँबाट २५ प्रतिशत बोनस शेयरले हुन आउने ३१ करोड २८ लाख बोनस शेयर र १.३१ प्रतिशले हुन आउने १ करोड ६४ लाख नगद लाभांश वितरण गर्ने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

सो पश्चात उक्त लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया