राष्ट्र बैंकद्धारा मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत, कति दिदैछ ?

४ बर्ष अगाडि

काठमाडौं, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी १२ करोड ११ दाख ५० हजार रुपैयाँको १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार बोनस शेयर वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया