काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२० रुपैंया ३८ पैसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ९८ पैसा तय गरेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३६ रुपैंया ३ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंया ७१ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिद बिक्री दर कति ?
प्रतिक्रिया