लमजुङ क्व्हेलासोथर गाउँपालिका–ं ३, घलेगाउँमा रहेको घले पार्क तथा घले राजाहरुमध्ये अन्तिम घले राजा क्यालपोराजाको शालिक । घलेगाउँ आउने पर्यटकको रोजाइमा यस पार्क पर्ने गर्दछ । शाह वंशीय राजा आउनुअघि र आएपछि समेत लामो समय जिल्लामा घले राजाले शासन चलाएको एतिहास छ । तस्वीर : रासस
प्रतिक्रिया