शिक्षकको अनुपस्थितिमा पढाइमा वञ्चित भएको भन्दै सडकमा विद्यार्थी

४ बर्ष अगाडि

कोशी गाउँपालिकाको एक राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित हुँदा आफुहरु पढाइबाट वञ्चित भएको भन्दै पुर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लोकहीस्थित सडकमा उपस्थित विद्यार्थी । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया