दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो दिन सोमबार नेप्सेमा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १५ करोड ३२ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख र एनटिसीको १३ करोड ९२ लाख भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया