न्यादी हाइड्रोपावरको शेयरमूल्य नकारात्मक सर्किट लेभमा, शेयरमूल्य कतिमा झर्‍यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार) बजार खुलेको करिब एक घण्टाको अवधिमा न्यादी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लेभमा पुगेको छ ।

कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ं७७ प्रतिशतले घटेसंगै सँगै नकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु.४१० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया