जनउत्थान सामुदायिक लघुवित्तद्धारा २६.३१ प्रतिशत लाभांश घोषणा

४ बर्ष अगाडि

काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आव २०७७/०७८ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई शेयर पूँजी ११ करोड ८३ लाख २४ हजार रुपैयाँबाट २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया