काठमाडौं, दलित अधिकारकर्मी तथा समता फाउण्डेशनका कार्यबाहक अध्यक्ष प्रदिप परियार अमेरिकाको न्यू जर्सी सिटी काउन्सिलबाट सम्मानित भएका छन् । गत नोभेम्बरमा उनलाई न्यू जर्सी सिटी काउन्सिलले सम्मान गरेको हो ।
काउन्सिलले युवा सशक्तिकरण, शान्तिनिर्माण र सञ्चारकर्मीको क्षमतामा अभिवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै परियारलाई न्यू जर्सी सिटी सम्मान गरेको हो ।
प्रतिक्रिया