दाइँ गर्दै किसान

४ बर्ष अगाडि


ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिकाका किसान परम्परागत रुपमा दाइँ गर्दै । 

प्रविधिको विकाससँगै शहरी क्षेत्रमा दाइँ गर्ने चलन हराउँदै गएपनि पहाडी क्षेत्रमा भने मियोमा गोरु घुमाएर दाइँ गर्ने परम्परा कायमै छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया