कारोबार खुलेको सवा एक घण्टामा नेशनल हाइड्रोपावरको सर्वाधिक शेयर खरीद बिक्री

४ बर्ष अगाडि

काठमाडौं - साताको पहिलो कारोबार दिन बजार खुलेको सवा एक घण्टाको अवधिमा नेशनल हाइड्रोपावरको सर्वाधिक शेयर खरीद बिक्री भएको छ ।

कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीद बिक्री भएको हो । उक्त अवधिसम्ममा कम्पनीको १५ करोड ३८ लाख १ हजार बराबरको शेयर खरीद बिक्री भएको छ ।

अहिले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४१२ मा कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया