काठमाडौं - नयाँ सारथी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राम बहादुर खड्काले राजिनामा दिएका छन् । खड्काले घरायसी कारण देखाउदै राजिनामा दिएका हुन् ।
शुक्रबार बसेको संचालक समितिको बैठकले पुस १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरेको छ ।
प्रतिक्रिया