प्रि-ओपन सेसन : करिब १ अंक बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन ४७.४७ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ०.६४ अंक बढेर २५८६.८३ विन्दुमा पुगेको छ । 

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४० अंक घटेको छ । आइतबार प्रि-ओपन सेसनमा १५ कम्पनीको ३२ लाख ७४ हजार २७० रुपैयाँ बराबरको ७ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया