देउसीको रकम क्यान्सर पीडितलाई

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको भिमाद नगरपालिका–६ माझटार निवासी पाठेघरको क्यान्सरपीडित पवित्रा नेपालीलाई रु दश हजार सहयोग गर्दै न्यु होराइजन क्लवका सदस्य । 

देउसीभैलो खेलेर सङ्कलन भएको रकम पीडितको उपचारका लागि सहयोग गरिएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया