काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११९ रुपैंया ९७ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ५७ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३५ रुपैंया ५७ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंया २५ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया