काठमाडौं - गोकुलेश्वर–गन्ना सडक खण्डअन्र्तगत बैतडीको पँसेरा क्षेत्रको सडकमा परेका खाल्डाखुल्डी ।
खाल्डाखुल्डीले गर्दा सवारी आवागमनमा समस्या हुने गरेको छ । तस्वीर : रासस
प्रतिक्रिया