हेँल मास थन्काउने क्रममा कृषक परिवार

४ बर्ष अगाडि

काठमाडौं - दालहरुको राजा मानिने पहेँली मास (रजली दाल) टिपेर थन्काउने क्रममा उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका एक कृषक परिवार । 

उनीहरु दाल उत्पादन गरेर विक्री गदैं जिकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया