प्रि ओपन सेसन : जम्मा १३ कम्पनी कारोबारमा,कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.२८ अंक बढेर २६३३.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०२ अंक घटेर २६३३.६४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १३कम्पनीको १६ लाख ७२ हजार २१७ रुपैयाँ बराबरको १ हजार ७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया