हवाई इन्धनको मुल्य १० घट्यो

७ बर्ष अगाडि

काठमाडौ– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर घटाएको छ । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । 
घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया