काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) ५ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले बढेको छ ।
आज समलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३९ प्रतिशत, समृद्धि फाइनान्सको ७.७३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ७.३९ प्रतिशतले बढेको हो ।
कुनको शेयरमूल्य कति पुग्यो ?
प्रतिक्रिया