सिँजाको जाचमा बस दुर्घटना–दुईको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - जुम्लाको कनकासुन्दरी गाउँपालिको गुठीज्युलाबाट नेपालगञ्ज जान लागेको ना ६ ख ४४३८ नं बस सिँजाको जाचमा बुधबार बिहान दुर्घटना । 

सो दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया