आइसीएफसी र महालक्ष्मी विकास बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

हिजो सर्वाधिक कारोबार गर्न सफल आइसीएफसी र महालक्ष्मी विकास बैंकको आज सर्वाधिक कारोबार भएको छ ।आइसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। 

त्यस्तै, संमलिङ पावर र न्यादी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, हिमालयन डिस्टीलरी, नबिल बैंक, नेशनल हाईड्रोपावर, एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया