यी आज सर्वाधिक कमाई गर्ने १० कम्पनी, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार आज सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावरको शेयरमूल्य ९.९९ प्रतिशत र न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो ।

त्यस्तै, तेह्रथुम पावरको ७.०८ प्रतिशत, यूनाइटेड इर्दी मर्दी हाईड्रोपावरको ६.४९ प्रतिशत,आइसिएफसी फाइनान्सको ६.१० प्रतिशत , हिमाल दोलाखा हाइड्रोपावरको ५.९५ प्रतिशत र समिट लघुवित्तको ५.५८ प्रतिशतले वृद्धि भएको हो ।

कुनको शेयरमूल्य कति पुग्यो ?


४ बर्ष अगाडि

प्रतिक्रिया