आईसीएफसी फाइनान्सको १ लाख बढी कित्ता शेयर खरिदबिक्री, प्रतिकित्ताको मूल्यरु.८१०

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन( मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको साढे ३ तीन घण्टाको अवधीमा आईसीएफसी     फाइनान्सको सर्वाधिक कित्ता शेयर खरिद बिक्री भएको छ । 

कम्पनीको १ लाख ५ हजार ७१९ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ कम्पनीको ८ करोड ७१ लाख बढीको शेयर कारोबार भएको छ ।

यस्तै, कम्पनीको शेयरमूल्य ३.२८ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.८१० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया