खेत जोत्दै एक किसान

४ बर्ष अगाडि

बैतडीको श्रीकोटमा हाते ट्याक्टरको सहायताले खेत जोत्दै एक किसान । पछिल्लो समय यहाँका किसानले कृषिमा प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया