यी कम्पनी ६ कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) न्यादी हाईड्रोपावर र समलिङ पावरको सकारत्मक सर्किट लागेको छ । 

त्यस्तै, सानिमा लार्ज क्याप फण्डको ४.२६ प्रतिशत अकं, कालिका पावरको ३.६७ प्रतिशत अकं, स्वाभिमान लघुवित्तको ३.५९ प्रतिशत अकं र समुदायिक लघुवित्तको ३.४६ प्रतिशत अकंले वृद्धि भएको हो ।

कुनको कम्पनीको शेयरमूल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया