काठमाडौं । साताको दोस्रो कारोबारको दिन (नेप्से) मा आइसीएफसी फाइनान्सको नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सर्वाधिक गुमाउने कम्पनीहरुमा चन्द्रागिरि हिल्सको ५.२० प्रतिशत अकं, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत अकं, मानुषी लघुवित्तको ४।६८ प्रतिशत अकं र उन्नति सहकार्य लघुवित्तको ३.९६ प्रतिशत अकंले घटेको हो ।
कुन कम्पनीको शेयरमूल्य कति ?

प्रतिक्रिया