न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, कतिमा भयो पहिलो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिनमै न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१०.५० पुगेको छ । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २ लाख ३८ हजार ४३५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२८२.३ मा शुरु भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया