लोकसेवा आयोगमा ठुलो संख्यामा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

४ बर्ष अगाडि

 काठमाडौं प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि १०१ जनाका लागि रोजगारी खुलाएको छ ।

आयोगले पाँचौ तहमा खुला र समावेशीतर्फ रेडियोग्राफरदेखि लेखापालसम्मका पदमा जागिर खुलाएको हो । 

आयोगले अन्तिम मिति पुस ४ गतेसम्मका लागि तोकिएको छ ।यस बिषयमा विस्तृत जानकारीको लागि लोकसेवाको वेवसाईट मार्फत थप विवरण हेर्न पाईने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया