म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत गृह निर्माणस्थल । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले बनाइरहेको यस आयोजनाको हालसम्म ३६ प्रतिशत भौतिक प्रगति भएको छ । तस्वीर : रासस
प्रतिक्रिया