काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमवार) नेप्से परिसूचक प्रि ओपन सेसनमा ०.९६ अंकले घटेको छ ।
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६५०.५४ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका २३ ओटा धितोपत्रको ४ हजार ५७४ कित्ताको रू. २६ लाख ६६ हजार ७८५ बराबरको शेयर खरीदविक्री भएको छ ।
सो अवधीमा कारोबारमा आएका कम्पनी ३ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेर छ । यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया